पर्सा : निषेधाज्ञा लम्बिँदै जाँदा आयातकर्ताले सक्कल काजगपत्र नपाउँदा सिपिङ कम्पनी र भन्सारबाट मालवस्तु छुटाउन सकस हुन थालेको छ। निषेधाज्ञा अवधिभर बैंकिङ प्रक्रियाबाट काम हुने गरी आवश्यक प्रबन्ध मिलाइदिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वीरगन्ज उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।आयातित मालवस्तुको कागजपत्र इमेल र फ्याक्समार्फत आएकोलाई निषेधाज्ञाको अवधिभर सम्बन्धित बैंकले प्रमाणित गरेपछि त्यसको छायाप्रति वा फोटोकपी पेश गर्दा आयातित मालवस्तु सिपिङ कम्पनीसँग रिसिभ गर्न र भन्सार जाँ