'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई

काठमाण्डाै – यो वर्षको 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । गएकाे शुक्रवार काठमाण्डाैकाे द सोल्टी हाेटलमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको थियो । कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास ...

सम्बन्धित सामग्री

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित

सुनैना घिमिरे पाण्डे ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित

एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ शुक्रबार, विजेतालाई तीन लाख

इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने छ ।

शिला कंसाकार कार्कीले जितिन् ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’

यो वर्षको ‘एनसेल वुमनआइकन आईसीटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

शिला कंसाकार कार्कीले जितिन् एनसेल वुमन आइकन आईसीटी अवार्ड

काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । […]

एनसेलले ३ लाख रुपैयाँ नगदसहित 'वुमन आइकन आईसीटी अवार्ड' दिँदै

काठमाण्डाै – महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले 'वुमन आइकन आईसीटी अवार्ड' प्रदान गर्ने भएको छ । भाेलि शुक्रवार (पुस ८ गते) द सोल्टी काठमाण्डाैमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले याे अवार्ड प्रदान गर्ने भएको हो । 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' विजेतालाई तीन लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिक...

८ पुसमा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’, विजेताले पाउनेछन् ३ लाख नगद

काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ विजेतालाई ३ लाख […]

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ ।

एनसेलले तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिँदै

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ ।

एनसेल वुमन आइकन आईसीटी अवार्डबाट प्रधान सम्मानित

काठमाडौं (अस) । नेपालकी पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आईसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) लाई प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरूप आइसिटी अवार्डमा आबद्ध भई ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्य, एनसेलका चिफ इन्फरमेसन अफिसर विशालमणि उपाध्याय र कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई सिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रूपमा प्रदान गरे । प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि योगदान पुर्‍याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छन् । नेपाल टेलिकममा कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी प्रधानले प्रवक्ता र निर्देशकसमेतको जिम्मेवारी वहन गरेकी थिइन् । प्रधानले केही वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रही यस क्षेत्रमा महिला सशक्तीकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चमा काम गरिरहेको कम्पनीले बताएको छ । वुमन आइकन आईसीटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपले अवार्ड प्राप्त गरे । अवार्ड कार्यक्रममा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, एनसेललगायत ३० भन्दा बढी संस्थाको सहकार्य थियो ।

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ गुणकेशरी प्रधानलाई

काठमाडैं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।  लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवानसफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । प्रधानले...