काठमाडौँ– नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले हिमाली जिल्लामा चिसो बढेपछि अधिवेशन गर्न असहज हुने […]