११ चैत, काठमाडौं । इजिप्टियन स्टार मोहमद सालाहले सन् २०२५–२६ सिजनपछि लिभरपुल छाड्ने भएका छन् । क्लबले एक स्टेटमेन्ट जारी गर्दै सालाहको 'गौरवपूर्ण यात्रा' अन्त्य हुने बताएको हो ।
फरवार्ड सलाह र क्लबबीच भएको सहमतिअनुसार उनले …
१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने भएका छन् ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका …
New Delhi. Senior Indian National Congress leader Sonia Gandhi has been admitted to the hospital after experiencing health problems. She was admitted to Sir Ganga Ram Hospital in New Delhi on Tuesday evening. admitted to the hospital According to Indian media reports, Gandhi was taken to the hospital after experiencing difficulty in breathing and a worsening of her pre-existing condition of bronchial asthma. Following her admission, her son Rahul Gandhi and daughter Priyanka Gandhi also arrived at the hospital with her. The hospital has not yet released detailed information regarding her health condition....
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
दिपक खतिवडाले दायर गरेको रिट निवेदनमाथि संयुक्त इजलासमा सुनुवाइ गर्दै अदालतले थप …
बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा एक, २०७८/७९ मा तीन, २०७९/८० मा दुई, २०८०/८१ मा छ, २०८१/८२ मा चार जना र ०८२/८३ को फागुन मसान्तसम्म […]
एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रमहरू आयोजना गरेको हो। कार्यक्रमका क्रममा सहभागीहरूलाई बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय […]