गरुड पुराणः मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?
एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।
कोही आफन्तको मृत्युपछि शवलाई जातीय संस्कार अनुसार दाहसंस्कार वा अन्तिम संस्कार गर्ने परम्परा हुन्छ । मृत्यु र त्यसपछि आत्माको अन्तिम यात्राका बारेमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा केही संस्कार र नियम बारे बताइएको छ । गरुड पुराण अनुसार मृत शरीर सहित मृत व्यक्तिको आत्माको शान्तीका लागि केही संस्कार गर्नुपर्ने हुन्छ । क) आफन्तको मृत्यु पश्चात अन्तिम […]