कोही आफन्तको मृत्युपछि शवलाई जातीय संस्कार अनुसार दाहसंस्कार वा अन्तिम संस्कार गर्ने परम्परा हुन्छ । मृत्यु र त्यसपछि आत्माको अन्तिम यात्राका बारेमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा केही संस्कार र नियम बारे बताइएको छ । गरुड पुराण अनुसार मृत शरीर सहित मृत व्यक्तिको आत्माको शान्तीका लागि केही संस्कार गर्नुपर्ने हुन्छ । क) आफन्तको मृत्यु पश्चात अन्तिम […]