कांग्रेस महामन्त्रीद्वयको एक स्वर – 'कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गरौं'

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् ।

सम्बन्धित सामग्री

प्रदेश सचिवको सामूहिक स्वर : दलको दबाबले कामै गर्न सकिएन

काठमाडौं :  प्रदेश १ का प्रदेश सचिवहरूले प्रदेश र स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको बताएका छन्। बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।प्रदेश सचिवहरूले संघीयतालाई राजनीतिकरण गर्नुपर्नेमा दलीयकरण गरेको आरोपसमेत लगाए। हरेक दलले आफ्नो सरकार बनाउँदा आआफ्ना भनाइ र धारणालाई मात्रै अघि सार्ने तर जन गुनासाहरू नसुन्ने गरेको उनीहरूको भनाइ छ।उनीहरूले केन्द्र सरकारको मुख ताक्दा पनि

सांसदहरूको एकै स्वर : ‘मल आजै चाहियो, अहिल्यै चाहियो’

काठमाडौँ- मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरूले आवाज उठाएका छन्। प्रमुख प्रतिपक्ष दलका सांसदहरूले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेका छन् भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्त्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक […]

लाभांश छनोट सम्भावना, विभेद, द्वन्द्व कि अवसर

संस्थापक र सर्वसाधारण समूहबीच व्यापक छलफल, सहमति र कानुनी आधारबिना हचुवा वा सनकमा ‘फरक लाभांश’ कार्यान्वयन गरिए घातक हुन सक्छ । हालै ‘संस्थापकलाई नगद र सर्वसाधारणलाई बोनस सेयर लाभांश’ दिनुपर्ने विचार सार्वजनिक भएसँगै पक्ष र विपक्षमा मसिना स्वर त सुनिए, तर पर्याप्त विमर्श भएन । बिजुलीको झट्काजस्तो उक्त विचार छलफलकै विषय हुनुपर्छ वा पर्दैन ? […]

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष आज ग्रह स्थितिहरुले तपाईंलाई धेरै अवसरहरू दिन जादैछन् । अरुलाई पूर्ण सम्मान दिनुहोस् । यदि तपाइँ कही पूँजी लगानी गर्ने सोचमा हुनुहुन्छ, तब तुरुन्तै गर्नुहोस्, केहि लाभदायक योजनाहरु भाइहरू वा नजिकका आफन्तहरुसंग छलफल गरिनेछ । वृष आलस्यको कारणले कुनै काम स्थगित गर्नको लागी प्रयास नगर्नुहोस्, किनकि यो कारणले केहि महत्वपूर्ण काम रोकिएको हुनसक्छ । बोलेको स्वर नरम राख्नुहोस् । अनुचित भाषाको उपयोगको कारण केहि मानिसहरुको बीच असन्तुष्टि पैदा हुनसक्छ । मिथुन प्रेमको व्यस्तताको बावजुद, तपाइँ परिवारलाई प्राथमिकता दि...

एमसिसीविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  एमसिसीविरुद्ध ८ राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरसम्म जारी रहेको छ।सरकारले एमसिसी संसद्‌मा दर्ता गर्ने विषयमा छलफल बढाएपछि विरोधको स्वर बढ्न थालेको छ। एमसिसीबारे व्यापक विरोध भइरहेको छ। सरकारले सुरक्षाकर्मी व्यापक परिचालन गरेको छ।

दैनिक राशिफल : आज कुन राशि भएकाहरुकाे भाग्य कस्तो ?

मेष आज ग्रह स्थितिहरुले तपाइँलाई धेरै अवसरहरू दिन जाँदैछन् । अरुलाई पूर्ण सम्मान दिनुहोस् । यदि तपाइँ कही पूँजी लगानी गर्ने सोचमा हुनुहुन्छ, तब तुरुन्तै गर्नुहोस्, केहि लाभदायक योजनाहरु भाइहरु वा नजिकका आफन्तहरुसंग छलफल गरिनेछ । वृष आलस्यको कारणले कुनै काम स्थगित गर्नको लागी प्रयास नगर्नुहोस्, किनकि यो कारणले केहि महत्वपूर्ण काम रोकिएको हुनसक्छ । बोलेको स्वर नरम राख्नुहोस् । अनुचित भाषाको उपयोगको कारण केहि मानिसहरुको बीच असन्तुष्टि पैदा हुनसक्छ । मिथुन प्रेमको व्यस्तताको बावजुद, तपाइँ परिवारलाई प्राथमिकता द...

विज्ञको एउटै स्वर : अप्ठ्यारो स्थिति आउनुमा सरकार बढी जिम्मेवार

काठमाडौं । संसद्ले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधवारबाट सरकारी खर्च गर्ने बाटो नै बन्द भएको छ । यो अवस्था निम्तिनुमा सरकार नै बढी जिम्मेवार देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई टुंगोमा पु¥याउन नखोजी दल विभाजन गर्नकै निम्ति एकाएक संसद् अधिवेशन अन्त्य गरिएको र सरकारले ल्याउने भनेको प्रतिस्थापन विधेयक पनि ढिला गरी संसद्मा पेश गरिँदा यो अवस्था निम्तिएको विज्ञहरूले बताएका छन् । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउनै परे पनि संसद्मा समयमै पेश गरी राजनीतिक सहमतिमार्पmत पास गर्न सरकारले ध्यान नदिँदा मुलुक अप्ठ्यारो स्थितिमा पुगेको बुधवार राजधानीमा भएको एक साक्षात्कारमा कार्यक्रममा विज्ञहरूले बताए । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यामा परेको बताउँछन् । यो सब राजनीतिक दाउपेचको कारण भएको र सहमति जुटाउन सरकार चुकेको उनको बुझाइ छ । ‘बजेट कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए तर सरकार चुकेको छ,’ उनको भनाइ छ । यो बेला प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ भनेर सरकारले जोखिम हेर्नुपथ्र्यो तर सरकारले यसैगरी बजेट पास भइहाल्छ भन्ने सोच्दा अप्ठ्यारो स्थिति आएको कोइरालाको बुझाइ छ । समाधानका सबै उपाय भए पनि अपनाउन नसकेको उनको बुझाइ छ । विनियोजन विधेयकले दिएको अत्यावश्यक खर्च पनि गर्न नसक्ने अवस्था आएकाले सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा कोइरालाको जोड थियो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन स्थितिका रूपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए । ‘बजेट कार्यान्वयनमा नआउँदा असर परेको छ । नीति निर्माताहरूबाट बजेटको क्यालेन्डरसहित क्रान्तिकारी सुधार भएका थिए,’ उनले भने । उनका अनुसार प्रतिस्थापन विधेयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको छ । अब नेपाल राष्ट्र बैंकले तत्काल प्याकेज ल्याउनुपर्छ । अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको उनले स्मरण गराए । थापाका अनुसार राष्ट्र बैंकले सीडी रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव पनि छ । करविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरूले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेको अवस्थाले देश तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रिबजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको भए पनि छलफल नै नहुने समस्या रहेको उनको भनाइ छ । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्ने र प्रतिपक्षले पनि सहयोग गर्नुपर्ने उनको बुझाइ छ । अहिले आर्थिक सूचकहरू ओरालो लागिसकेको र शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेको अधिकारीले बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्न सरकारले पहल लिनुपर्ने र दलहरूबीच सहमति हुनुपर्ने बताए । सरकारको नेतृत्व परिवर्तन हुँदैमा यस्तो अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ । ‘सरकारी पूँजी दरिलो हुनुपर्छ । मुलुकको खर्च चलायमान हुनुपर्छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलका कारण मुलुक अप्ठ्यारोमा छ, यसले देशलाई हित गर्दैन,’ साक्षात्कारमा बोल्दै उनले भने । मुलुक चलायमान बनाउन र र आर्थिक वृद्धिदर बढाउन पनि सरकारी खर्च समयमै हुन जरुरी छ ।

निफमा कलाकारहरुको एउटौ स्वर : ‘नेपालमा सिनेमा हलको विकल्प छैन’

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा वरिष्ठ कलाकारहरुले नेपाली सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताएका छन् । निफद्धारा आयोजित चौथो संस्करणमा आइतबार भएको ‘कोभिड पछिको फिल्म बजार’शीर्षकमा छलफल गर्दै फिल्मकर्मीले यस्तो धारणा राखेका हुन् ।

पौडेल–सिटौला समूहको एकै स्वर : प्रधानमन्त्रीमा ओलीको विकल्प दिऔँ !

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठकअघि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच छलफल भएको छ । काँग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा काँग्रेस संस्थापन इतर पक्षका शीर्षस्थ नेताको सहभागिता रहेको थियो ।समसामयिक राजनीतिका सन्दर्भमा विहान ९ बजे छलफल भएको नेता अर्जुननरसिंह केसीले ...

प्रदेश समीकरणमा कांग्रेस नेताको एकै स्वर : ओलीको छायालाई नजोगाऊँ

संसद् विघटनपछि प्रदेशमा सत्तासमीकरणमा पार्टीको भूमिकालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री केपी ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दा संसद् विघटनविरुद्धको आन्दोलन कमजोर हुने...