संस्थापक र सर्वसाधारण समूहबीच व्यापक छलफल, सहमति र कानुनी आधारबिना हचुवा वा सनकमा ‘फरक लाभांश’ कार्यान्वयन गरिए घातक हुन सक्छ । हालै ‘संस्थापकलाई नगद र सर्वसाधारणलाई बोनस सेयर लाभांश’ दिनुपर्ने विचार सार्वजनिक भएसँगै पक्ष र विपक्षमा मसिना स्वर त सुनिए, तर पर्याप्त विमर्श भएन । बिजुलीको झट्काजस्तो उक्त विचार छलफलकै विषय हुनुपर्छ वा पर्दैन ? […]