बच्चाबेला चिच्याइ–चिच्याइ पढिन्थ्यो, डम्मरू ‘ड’ रथ ‘र’ जति इतिहासलाई ओल्टाइपल्टाइ गरे पनि, मलाई कहिल्यै थाहा भएन कतिबेला डम्मरूको ड, रथको र सँग, मित्रता गाँस्यो भनेर । यो पनि एक अज्ञात इतिहास होला, दार्शनिकहरुले भनेझैं, फगत शब्दहरूको नै अर्थ छ र ? शब्दहरु त केवल एक वस्तु, विषय वा वास्ना जनाउने माध्यम न हुन् भनेर, […]