काठमाडौं - निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । निर्वाचन आयोगले चुनाव चिह्न ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जाने अध्यक्ष कमल थापाले बताएका छन् ।
‘कानुन अनुसार चुनाव चिह्न छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले प...