काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गर्दै मंगलबार संसद्मा अवरोध गरेको छ । एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति नबनाएसम्म सदन अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणमा अनाधिकृत मान्छे प्रवेश […]