राष्ट्रपतिको स्वास्थ्योपचारलाई लिएर सूर्य थापाको प्रश्न : सामान्य पेट दुख्दा एयर एम्बुलेन्स खर्च गरेर विदेश जानुपर्ने ? (भिडिओसहित)

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भैरहेको उपचारलाई लिएर प्रश्न उठाएका छन् । उनले राष्ट्रपतिको कार्यालयमार्फत राष्ट्रपति उपचार गर्न विदेश जान ईच्छुक नभएको कुरा बाहिर आएको स्मरण गराउँदै भने–‘मुलुकको राष्ट्रप्रमुख विरामी भएर छिमेकी मित्रराष्ट्र भारको अस्पतालमा हुनुहुन्छ भन्ने कुरा सार्वजनिक छ । राष्ट्रपति कार्यालयले उहाँ त्यहाँ उपचार […]

सम्बन्धित सामग्री

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ ।

दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने माओवादीको घोषणा

१४ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रले अति दुर्गम र कर्णालीका जिल्लामा दुई जिल्ला बराबर एक हेलिकप्टरको व्यवस्था गरी एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजानिक घोषणापत्रमा दुर्गम क्षेत्रका गर्भवती महिला र सुत्केरीले समयमा उपचार नपाउँदा अल्पआयुमै हुने मृत्युलाई रोकथाम गर्न लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । ‘गाउँ–गाउँमा […]

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेला गाउँपालिकाको तयारी

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने […]

एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई तत्काल अस्पतालमा पुर्याकउने व्यवस्थाका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले ०७९/८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्यथा तथा अन्य गम्भीर प्रकृतिका बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याआएर बचाउनका लागि एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम […]

एसपीपीबाट नेपाललाई कुनै पैसा, हतियार, बम, आएको छैन: प्रधान सेनापति

अमेरिकाबाट नेपाललाई चार वटा हवाईजहाज आउनुपर्नेमा अहिलेसम्म दुई वटा प्राप्त भएको पनि उनले बताए। एउटा एयर एम्बुलेन्स छिट्टै आउने क्रममा रहेको पनि शर्माले जानकारी दिए। सेनापति शर्माले ती हवाईजहाज स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बाट आएको बताए।...

आज एयर एम्बुलेन्ससहित ६ अन्तर्राष्ट्रिय उडान हुँदै, चीनबाट सिलिन्डर ल्याइँदै

२८ वैशाख, काठमाडौं । आज त्रिभुवन विमानस्थलमा कुन ६ अन्तर्राष्ट्रिय चार्टर्ड तथा कार्गो उडान हुँदैछन् । त्यसमध्ये एउटा एयर एम्बुलेन्स रहेको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियाबाट टिरोल एयर एम्बुलेन्स दुबई एयरपोर्टबाट त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । यो जहाज काठमाडौंबाट भने भारतको लखनउ जाने भएको छ । आजै कतारको दोहाबाट कतार एक्जुकेटिभको विशेष विमान काठमाडौं […]

पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स मुम्बईमा आकस्मिक अवतरण

२४ वैशाख, काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । […]

संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा

३० असोज, काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सोमबार बुटवलबाट एक संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो । सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी …

ह्याम्समा हेलिप्याडसहितको एयर एम्बुलेन्स सेवा

पछिल्लो समय अत्याधुनिक उपकरणसहित सर्वसुलभ, विश्वसनीय सेवा दिँदै आएको ह्याम्स अस्पतालले सोमबारबाट एयर एम्बुलेन्स सेवा विस्तार गरेको छ । काठमाडौंको धुम्बाराहीमा अस्पतालले रूफटप हेलिप्याडसहितको अत्याधुनिक भवन निर्माण गरी एयर एम्बुलेन्स सेवा विस्तार गरेको हो ।