न्युज अफ नेपाल, भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल प्रोफेसनल मास्टर्स ११ ले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ‘बी’ अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबलाई १३ रनले पराजित गरेको हो । सुरुवाती ब्याटिङ पाएकोे प्रोफेसनलले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन […]