रुपन्देही सुपर लिग सुपर फोर : बुद्धलाई हराउँदै एमसीसी १२५ रनले विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीले विजयी भएको छ । सुपर फोर अन्तर्गतको तेस्रो खेलमा बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फराकिलो अन्तरले  जित निकालेको हो । भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नौ विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो । जसका लागि विजय प्रजापति एक्लैले सर्वाधिक एक सय ६ रनको योगदान गरे । त्यस्तै सुशान्त थापाले २२,  सव