काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ । सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई पत्र लेखेको हो । एमसीसीका उपाध्यक्ष नेपाल आउने पूर्वसन्ध्यामा नेपालले अस्पष्ट बुँदा प्रष्ट गर्न भन्दै पत्र लेखेको हो । सम्झौतामा प्रष्ट नभएका कतिपय बुँदाबारे अर्थ […]