३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा राम्रो प्रगति गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफामात्रै २ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो अघिल्लो वर्ष १ अर्ब ४२ करोड …