काठमाडौँ- शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौंको क्षति भएको छ ।
हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् । हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष ...