वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् ।प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएअनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गर्नुभएको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । प्रदेशसभा सचिवालयका प्रमुख

सम्बन्धित सामग्री

वाग्मती प्रदेश : सरकारको नीति कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर / वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा हिजो प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारका तर्फबाट प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को नीति तथा कार्यक्रमप्रति पूर्ण छलफल

Artha Dabali

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

काठमाण्डाै - वाग्मती प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति त...

उज्यालो अनलाइन

वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आह्वान, माग पूरा नभए विपक्षीले अवरोध गर्ने

हेटौंडा : वाग्मती प्रदेश सभाको आठौं अधिवेशन आइतवारका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान गरेका हुन्। आइतवार हुने अधिवेशनमा प्रदेशसभा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्…

पहिलो पोस्ट

वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गतेको लागि आह्वान

हेटौँडा : वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरिएको छ। जेठ १६ गते आइतवारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान गरिएको हो। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। असार १ गते…

पहिलो पोस्ट

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुभयो । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो ।  प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अध...

उज्यालो अनलाइन

प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो

विराटनगर / प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गतेका लागि बोलाइएको छ । बैठक माघ ७ गते सुरु भएर अनिश्चित कालका लागि स्थागित गरिएको थियो । अर्को बैठक माघ २५ गते दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले सूचना जारी गरेरै जानकारी दिएको छ । सूचना बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यका लागि जारी गरिएका हो... The post प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बोलाइयो appeared first on Purbeli News.

Purbeli News

वाग्मती प्रदेशसभाको बैठक माघ ७ गते बस्ने

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरे छ ।

Nepali Patra

वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् ।प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने...

Ratopati

बागमती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकार

Ratopati

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर / वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका... The post वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश appeared first on Purbeli News.

Purbeli News

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिस, अविश्वास प्रस्तावमा के होला?

काठमाडौं : वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव…

पहिलो पोस्ट

वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग

बाह्रखरी