युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताएका छन् । नेपाल समाजवादी युवा सङ्घले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर आज ‘भर्चुअल’ मार्फत आयोजना गरेको ‘राष्ट्रिय राजनीतिमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा उनले बेरोजगारका कारण युवाप्रति बढेको चरम असन्तुष्टिलाई सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताए । “युवामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि […]

सम्बन्धित सामग्री

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो।...

चुनावीसभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली आउँदै

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कर्णालीमा आउने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको […]

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्मकथा लोकार्पण

काठमाडौं, असोज ९ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नामको आत्मकथा लोकार्पण गरेका हुन् । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर […]

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

२४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार […]

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले शुक्रबार बिहान ११ः४० बजे देशको पश्चिमी भाग नरमाको चुनावी सभालाई सम्बोधन गर्दै थिए। गोली लागेपछि उनलाई हृदयघात भएको थियो। ४१ वर्षीय संदिग्धलाई घटनास्थलमा गोली लागेको थियो।...

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ । शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि उहाँ अचानक ढल्नुभयाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो । पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगिरहेको देखिएको जनाइएकाे छ । प्रहरीले आक्रमणकारीलाई […]

६४औँ संसद् दिवसमा पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ,१६ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्वसांसद मञ्च नेपालद्वारा नयाँबानेश्वरमा बिहीबार आयोजित ६४औँ संसद् दिवसलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री खानको चेतावनी

पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । “उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल ल को युगमा पनि देखिएको थिएन,&rd