काठमाडौँ : व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ परेका छन्।
ओरियन्टल सहकारीमा १४ करोड हिनामिना गरेको अभियोगमा बस्नेतलाई भिमसेनगोलाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
यसअघि पनि उनी पटक पटक पक्राउ परिसकेका थिए।
दुई वर्षअघि पनि उनलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो। भारतमा