घरजग्गा कारोबारी सुधीर बस्नेत रिहा :: Pahilopost.com

काठमाडौं : घरजग्गा कारोबारमा ठगीमा जेल सजाय भोग्दै आएका सुधीर बस्नेत रिहा भएका छन्।  करिब दुई अर्ब बराबरको रकम हिनामिनापछि फरार रहँदै आएका घरजग्गा तथा हाउजिङ व्यवसायी बस्नेतलाई २०७३ पुस १२ गते बस्नेतलाई धापासीमा रहेको उनकै निवासबाट पक्राउ गरेको थियो।  उनलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको