महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि

महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। तर उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्।

सम्बन्धित सामग्री

सर्लाही-२ महिन्द्र राय यादवकाे अग्रता कायमै, राजेन्द्र महतो पछ्याउँदै

सर्लाही-२ मा प्रतिनिधि सभा सदस्य नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेदवार महिन्द्र राय यादवले मतान्तर फराकिलो पार्दै अग्रता जारी राख्नुभएकाे छ । आज शनिबार बिहानसम्म नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट उम्मेदवारी दिनुभएका यादवले कुल ६६ हजार २ सय ३० मतगणना हुँदा २० हजार ७ सय ३८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे […]

महिन्द्रराय यादवको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री महतो दोस्रो स्थानमा

सर्लाही- २ मा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।