३७ मेगवाटको माथिल्लो त्रिशूली थ्री बीको विद्युत खरीद सम्झौता

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरीद  विक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरण र आयोजनाको प्रर्वद्धक त्रिशूली जलविद्युत कम्पनीबीच बुधबार पिपिएमा हस्ताक्षर भएको हो। प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले पिपिएमा हस्ताक्षर गरेका हुन्…

सम्बन्धित सामग्री

चीनसंग प्रसारण लाइन सम्झौतापछि भारतद्वारा विद्युत व्यापार सम्झौता गर्न आनाकानी

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरीद गर्ने गरी भएको सहमति विपरीत अहिले आएर सम्झौतामा हस्ताक्षर गर्न भारतको आनाकानी गरिरहेको छ । नेपालले विद्युत् व्यापारका लागि भारतपछि चीनतिर पनि पाइला अघि बढाएसँगै भारतले कूटनीतिक प्रतिक्रियाका रुपमा दीर्घकालीन विद्युत् व्यापार सम्झौतालाई रोकेको हुनसक्ने ऊर्जाका अधिकारी अनुमान गरेका छन् । भारतले सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गर्नुको कारण …

विद्युत व्यापार र अन्तराष्ट्रिय विद्युत्‌ बजारमा नेपालको पहुँच

- विगत दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले जम्मा १७७४ मे.वा.को विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यस अवधिमा प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनातर्फ १५०० मेगावाटको थप  विद्युत खरीद सम्झौता (पीपीए) खुलाएको छ । सो अनुसार प्राधिकरणबाट ११०५ मेगावाटको पीपीए स्वीकृति भइसकेको छ र अन्य थप पीपीए हुने क्रममा रहेक...

विद्युत व्यापार र अन्तराष्ट्रिय विद्युत्‌ बजारमा नेपालको पहुँच

- विगत दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले जम्मा १७७४ मे.वा.को विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यस अवधिमा प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनातर्फ १५०० मेगावाटको थप  विद्युत खरीद सम्झौता (पीपीए) खुलाएको छ । सो अनुसार प्राधिकरणबाट ११०५ मेगावाटको पीपीए स्वीकृति भइसकेको छ र अन्य थप पीपीए हुने क्रममा रहेक...

रुस-युक्रेन युद्धको असर नेपालको ऊर्जामा पनि

रुस र युक्रेनको युद्धका कारण विश्व ऊर्जा बजारमा परेको नकारात्मक असर नेपालमा पनि परेको छ । नेपालले अल्पकालीन विद्युत अभाव कम गर्न भारतसंग महंगोमा विद्युत खरीद गर्न बाध्य भएको छ । भारतबाट नेपालले प्रतियुनिट ३८ रुपैयाँमा खरीद गरी उद्योगहरुलाई पर्याप्त विजुली दिने निर्णय गरेको छ । यसबाट प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर …

कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई सरकारी राहत दिने

काठमाडौं । सरकारले कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने भएको छ । सरकारले आयोजनाको सर्वेक्षण अवधि, विद्युत खरीद विक्री सम्झौता, वित्तीय व्यवस्थापनलगायत विषयमा विभिन्न राहत दिने गरी निर्णय गरेको हो ।

प्राधिकरण–आँखु खोलाबीच विद्युत खरीद सम्झौता

काठमाडौं - नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।  सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले मंगलबार हस्ताक्षर गर्नुभयो ।  ...