काठमाडौं, साउन ६ । चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो। राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । अब आवश्यक तयारी पुरा गरेर राष्ट्र बैंकले दिउँसो ४ बजे मौद्रिक […]