घडीको सुई चार महिना एकै ठाउँमा

पूर्वको चर्चित र सुन्दर सहर धरान उपमहानगरमा पर्यटकको मुख्य आकर्षण भानु चोकमा अवस्थित घण्टाघर पनि हो तर विगत चार महिनादेखि घण्टाघरको घडी बन्द छ । झट्ट हेर्दा सबैभन्दा पहिला देखिने घण्टाघरको घडीले नै काम नगरेपछि यो फिक्का भएको छ । यहाँ पूर्व–पश्चिम जाने बाटो, बस बिसौनी र बजारीकरण गर्ने स्थान पनि भएकोले यसलाई धरानको मुख्य अङ्ग पनि भन्न सकिन्छ । धरानमा एसियाकै ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चलकै ठूलो क्याम्पस महेन्द्र क्याम्पस, हातीसार क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस छन्, जसले गर्दा विद्यार्थी, अस्पतालमा आउने बिरामी तथा धरानबाट

सम्बन्धित सामग्री

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको अवस्थामा रेबिजको सुई लगाउनु उत्तम हुन्छ । किनभने भोलिको सम्भावित जोखिमलाई यसले टार्न सक्छ । कुकुर रेबिज संक्रमित छैन भने त ठीकै हो । तर संक्रमित […]

बाख्रापाठामा अन्धाधुन्ध संगिनी सुई लगाउनेकार्य तत्काल रोक्न गाउँपालिकाको चेतावनी

काठमाडौं १४ चैत । गुल्मीको धुर्कोट गाउँपालिकाका दुई वडामा बोकापाठामा तीन महिने संगिनी सुई लगाएको पाईएपछि त्यस्तो कार्य तत्काल रोक्न गाउँपालिकाले निर्देशन दिएको छ । आज एक सुचना प्रकाशित गरी सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी […]

बोकालाई संगिनी सुई!

बुटवल : सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोका, पाठालाई पनि लगाइन्छ भन्दा। बच्चाको जन्मान्तर कम गर्नका लागि महिलाले प्रयोग गर्ने तीन महिने यो सुई गुल्मीका किसानहरुले भने बोका, पाठालाई लगाइदिने गरेको पाइएको छ। तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि…

सुई नसर्ने घण्टाघर

सुर्खेत, २२ पुस । सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् […]

पाँच हजार सडक कुकुरलाई रेबिज सुई

काठमाडौं । कुकुर तिहारको अवसर पारेर पशुपति क्षेत्र विकास कोष परिसरमा आज पाँच हजार सडक कुकुरलाई रेबिज विरुद्धको सुई लगाइएको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा नेपाल भेट्नरी एशोसियसन, भेट्नरी विद्यार्थी एशोसियसन, नवरस स्काउट ट्रूप, श्रीशक्ति महिला समूह, लायन्स क्लव अफ काठमाडौैं टेम्पल मञ्जुश्री र ब्राइट नेपालको संयुक्त प्रयासमा सडक कुकुरलाई रेबिज सुई लगाइएको […]

थाहा नगरका पोथी कुकुरलाई तीन महिने सुई

१३ साउन, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले कुकुर नियन्त्रण गर्नका लागि पोथी कुकुरलाई गर्भनिरोधक सुई लगाउने भएको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कुकुरको संख्या बढ्न नदिनका लागि गर्भनिरोधक सुई लगाउन प्राविधिक खटाएको जानकारी दिएको हो । थाहा नगरपालिकाका भेटेरिनरी अधिकृत राघविन्द्र मिश्रका अनुसार शुक्रबार देखि १० दिनसम्म नगरपालिकाको १२ वटै वडामा पोथी […]

गुल्मीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई

काठमाडौँ- गुल्मीको चन्द्रकोट गाउँपालिकाले भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई लगाइदिएको छ । गाउँपालिकाले शान्तिपुर बजारमा रहेका २२ कुकुरलाई आज सुई लगाइदिएको हो । केही दिन पहिले चन्द्रकोटमा भुस्याहा कुकुरले एकैदिन १२ जनालाई टोकेका थिए । तीमध्ये घाइते चारजना अझै गुल्मी अस्पतालमा उपचाररत छन् । पहिलो टोकेका र नटोकेका सबै कुकुरलाई सुई लगाइएको गाउँपालिकाका प्रवक्ता एवं वडा […]

कोभिड-१९ विरुद्धको खोप अभियानका लागि इजरायलद्वारा साढे पाँच लाख सुई सहयोग

काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग…

प्रदेश १ : सुई नहुँदा थन्कियो कोभिडविरुद्धको तीन लाख खोप

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरक

खसीलाई गर्भनिरोधक सुई !

घर पालुवा पशुलाई गर्भ निरोधक सुई दिइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रेका एक किसान भक्तपुरको कमल विनायकमा रहेको औषधी सञ्चालकसँग तीन महिने संगीनी सुई माग्दै थिए । उनले दुईवटा सुई ती औषधी पसलेसँग मागे । किसानले महिलाले लगाउने गर्भनिरोधक सुई किन मागे भन्दा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । ती किसानको घरमा केही संख्यामा खसी पालिएको रहेछ । घरमा एकदिन आएका पशु स्वास्थ्य चिकित्सकसँग उनले खसी मोटाएन भनेर दुःखेसो गरेछन् । पशु चिकित्सकले उनलाई भनेछन् ‘मैले भन्न त मिल्दैन यसलाई संगीनी सुई