काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग…