लिमीमा हटाइयो निषेधाज्ञा

हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।

सम्बन्धित सामग्री

नेपालगन्जमा जारी निषेधाज्ञा १२ घण्टाका लागि हटाइयो

नेपालगन्जमा जारी अनिश्चितकालिन निषेधाज्ञा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सर्वपक्षिय बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान...

सिरहामा जारी निषेधाज्ञा हटाइयो

सिरहा : सिरहामा जारी निषेधाज्ञा हटाइएको छ। जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज (बुधबार) बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्। औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो । आन्दोलनका क्रममा जनमत पार्टीका १८ […]

सात बुँदे सहमतिपछि जनकपुरको निषेधाज्ञा हटाइयो

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समूदायबीच सहमतिपश्चात हटाइएको छ । सोमबार दुई समूदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व […]

सात बुँदे सहमतिपछि जनकपुरधामकाे निषेधाज्ञा हटाइयो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समुदायबीच सहमतिपश्चात हटाइएको छ । सोमबार दई समुदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व […] The post सात बुँदे सहमतिपछि जनकपुरधामकाे निषेधाज्ञा हटाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मुस्ताङमा निषेधाज्ञा हटाइयो

म्याग्दी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट […]

मुस्ताङमा निषेधाज्ञा हटाइयो

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।     अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोरोना संक्रमणदर १५ प्रतिशत : जोखिमकै बीच निषेधाज्ञा हटाइयो

विश्व स्वास्थ्य संगठनले संक्रमणदर पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा मात्र निषेधाज्ञा हटाउन सक्ने मापदण्ड छ । तर, सरकारले संक्रमणदर १५ प्रतिशत हाराहारी भएकै अवस्थामा निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।  कालीप्रसाद पराजुली प्रमुख...

ताप्लेजुङमा ४ महिनापछि निषेधाज्ञा हटाइयो

१६ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि […]

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।  जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजक

रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको