ललितपुर मेयर कपको उपाधिको लागि कोशी र एपीएफ भिड्ने

कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । मंगलबार सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले पराजित ग¥यो । पहिला …

सम्बन्धित सामग्री

ललितपुर मेयर कप क्रिकेटः कोशीविरुद्धको खेलमा एपीएफ विजयी

ललितपुर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो ।