ललितपुर मेयर कप क्रिकेटः कोशीविरुद्धको खेलमा एपीएफ विजयी

ललितपुर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...