आज उपत्यकाको कुन–कुन स्थानमा कति घण्टा बिजुली जाँदैछ ?

काठमाडौँ उपत्यकाका केही ठाउँमा आज लोडसेडिङ हुने भएको छ । ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफ...

सम्बन्धित सामग्री

काठमाडौंका यी ठाउँमा आजदेखि चार दिन साढे चार घण्टा बिजुली नआउने

काठमाडौं, पुस ४ । राजधानीका विभिन्न स्थानमा बुधबारदेखि विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाएको हो। प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ र भोली बिहीबार गोंगबु बसपार्कआसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै […]

अब जुम्लामा पनि २४ सै घण्टा फोन सेवा

जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा बिजुली बत्ती जडान भएपछि २४ सै घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ।...

स्युचाटार सबस्टेसनको बिजुली शनिबार ५ घण्टा बन्द हुने

१ भदौ, काठमाडौं । काठमाडौंको स्युचाटार सबस्टेसनबाट विभिन्न फिडरहरुमा आपूर्ति हुँदै आएको बिजुली शनिबार (भदौ २ गते) पाँच घण्टासम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सितापाइला, बाफल, बलम्बु, खड्कागाउँ (थानकोटसहित), हसनटार, कालिमाटी, कलंंकी र रोपवे फिडरबाट आपूर्ति हुँदै आएका स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने भएको हो […]

सचिव बैठकको निर्णय : सिंहदरबारमा २४ घण्टा बिजुली, पानी र इन्टरनेट

५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]

केपी आलीले गरे चार घण्टा टेलिफोन संवाद

काठमाडौं।नेकपा एमालेका अक्ष्यक्ष केपी शर्ना आलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन्।सरकारको चालू खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ।माथिल्लो तामाकोशीबाट एकहप्ता बिजुली उत्पादन नहुने भएको छ।पहिरोले अवरुद्व कर्णाली राजमार्ग ब्लास्टिङ गरेर खुलाइँदै छ।चुनाव आउन अब एक महिना बाँकी रहेको छ।

बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले रातभरि गाडी चार्ज गर्दा फुल चार्ज नभएपछि आजकल दैनिक तीन चार घण्टा मात्र कुदाउने गरेको बताए । “बिजुली झ्याप्प झ्याप जान्छ, आइहाल्यो भने पनि भोल्टेज हुँदैन”, उनले भने, “महँगी बढेको बढ्यै छ, आम्दानी नभएपछि बिहान बेलुका छाक टार्न समस्या भइसक्यो ।” अटो रिक्सा च

रारा ताल क्षेत्रमा पुग्यो बिजुली !

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुमा दुई हजार नाै सय ९० मिटर उचाइमा रहेकाे रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएकाे छ ।प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी आज साेमवारदेखि रारा क्षेत्रका ग्राहकलाई बिजुली उपलब्ध गराएको हो । अहिले त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको छ । अब जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा स...

कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्रा

भरतपुरका अत्यावश्यक कार्यालयमा वैकल्पिक बिजुली, कुलमान आफैँ 'फिल्ड' मा

चितवन – चितवनको भरतपुर महानगरपालिकामा बिजुली आउन अझै आठ/दश घण्टा लाग्ने भएको छ । भरतपुर महानगरपालिकाको बसेनी ग्रिड सबस्टेशनको पावर ट्रान्सफर्मरहरूमा समस्या आउँदा भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा हिजो मङ्गलवार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।  हिजो दिउँसोदेखि राति पनि नभनी काम भइरहेको र आज राति बिजुली दिन सक्ने सम्भावना रहेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । ट्रान्सफर्मर ...

बिजुली नहुँदा कक्षा १२ को परीक्षा आधा घण्टा ढिलो !

सिमकोट– भदौ ३० गतेबाट सञ्चालन भएको कक्षा १२ वार्षीक परीक्षा आधा घण्टा ढिलो गरी सञ्चालन भएको छ। विद्यालयमा विद्युतको व्यवस्था नहुँदा परीक्षा बोर्डबाट आएको प्रश्नपत्र मेलबाट डाउनलोड गरेर प्रिन्ट गर्न समस्या भएको कारण ढिलो भएको हो। मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमर बहादुर शाहीले राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र ढिलो गर‍ी मेलमा आउनु र विद्यालयमा पावरको […]