हतियारसहित तीन जना पक्राउ

रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट हतियारसहित तीन जना युवा पक्राउ आइतबार परेका छन् । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनीहरूलाई जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–७ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही स्थानका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई वडा नम्बर–७ भुन्डिहवाका २६ वर्षका सकिल मुसलमान पक्राउ परेका जिप्रका रुपन्देहीका प्रहरी नायव ...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।