भतिजलाई गोली हानेपछि आफैँलाई गोली हानेर काकाले गरे आत्महत्या

भतिजलाई गोली हानेको केही बेरमै आफैँलाई गोली हानेर झापामा एकजनाले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा गौरादह– ८ का वीरन साह छन् ।  इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दीलिप गिरीले...

सम्बन्धित सामग्री

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या

२६ माघ, काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ […]

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

इनरुवा- सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या […]

नेपाल प्रहरीका जवानले गरे गोली हानेर आत्महत्या

सुनसरी :  कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको  छ।घटनाको विषयमा थप अनुसन्

झापामा भतिजलाई गोली प्रहार गरी काकाले गरे आत्महत्या

काठमाडौं : झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।विरेनले हेमराज आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए। लगत्तै १०० मिटर उतर सुकुना खोला किनारमा कञ्चटमा गोली लागि मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ।वीरेनले  भ

झापामा गोली हानेर ‘आत्महत्या’

झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए । भतिजलाई गोली हानिएभन्दा ५० पिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा उनलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।गम्भिर घाइते भतिजको उपचार भइरहेको छ । यसबारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुस

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

१ कात्तिक, विर्तामोड । झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए । यसको केहीअघि शाहले उनका भतिज १५ […]

भारतीय दुतावासका कर्मचारीद्वारा गोली हानी आत्महत्या

ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी दिएको छ ।

भारतीय दुतावासमा गोली चल्यो, आफैंलाई गोली हानी सुरक्षाकर्मीद्वारा आत्महत्या !

लैनचौरस्थित भारतीय दुतावासमा गोली चलेको छ। दुतावासका एक भारतीय सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका दुतावासका अधिकारीले जनाएका छन्। दुतावास स्रोतका अनुसार दीपक सिंह नाम गरेका भारतीय सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या...

प्रहरी जवानद्वारा आफैँलाई गोली हानेर आत्महत्या प्रयास

धनगढी- कैलालीमा एक जना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरी आत्महत्या प्रयास गरे पनि उनी खतरामुक्त भएका छन्। कालिकोटको कालाकुण्ड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमै रहेका बेला शनिबार बेला आफैँमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते भएका प्रहरी जवान बोहरालाई उपचारका लागि काठमाडौँको प्रहरी अस्पताल पुर्‍याइएको र उनी खतरामुक्त रहेको जिल्ला […]

महोत्तरीमा सैनिक जवानद्वारा गोली हानी आत्महत्या

३० असार, काठमाडौं । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए । रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको […]