हिउँदे अधिवेशनका लागि सुदूरपश्चिम प्रदेशसभालाई छैन पर्याप्त बिजनेस

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी हिउँदे अधिवेशन अनिश्चित बनेको छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनका लागि अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । वजेट अधिवेशनको अन्त्य हुनुभन्दा अघि नै दर्ता भएका चार वटा विधेयक विचाराधीन छन् । त्यसयता वजेट अधिवेशन अन्त्य हुँदा कुनै पनि विधेयक दर्ता नभएको प्रदेश सभा सचिवालयले […]

सम्बन्धित सामग्री

‘संकट टार्न प्रदेशसभा बैठक’ जटिलता टार्न कर्मकाण्डी रचियो : प्रतिपक्ष

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी चैत १३ गतेका लागि प्रदेशसभाको ९औं अधिवेशन सुचारु गर्ने निर्णय गरेको छ । चैत ३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत १३ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक बोलाउने निर्णय गरेको हो । चैत १५ गते सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य भएको ६ महिना पुग्ने छ । संवैधानिक व्यवस्था ...