धार्चे पहिरो : बेपत्ता ५ जनाको खोजी जारी

१४ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका ५ जनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न …

सम्बन्धित सामग्री

धार्चे पहिरो : बेपत्ताको खोजी जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाको खोजीका लागि नेपाल […]

गोरखाको धार्चेमा गएको पहिरोमा बेपत्ता भएकाहरूको दोस्रो दिन पनि खोजी जारी

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुन सक्ने अनुमान गरिएको छ

गोरखाको धार्चेमा गएको पहिरोमा बेपत्ता भएकाहरूको दोस्रो दिन पनि खोजी जारी

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुन सक्ने अनुमान गरिएको छ

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीनको खोजी जारी

सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ ।

संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम

मेहेलेमा पहिरो : तीनजनाको अवस्था अझै अज्ञात

ताप्लेजुङ :सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गत शनिबार गएको पहिरोमा परेका तीनजनाको अवस्था अझै अज्ञात छ। स्थानीय र नेपाल प्रहरीले खोजी जारी राखेका छन्।सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो। चारमध्ये आइतबार बिहान एकजनाको शव भेटिएको थियो।एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्ष

भारतको मणिपुर पहिरोमा परेर ४२ को मृत्यु, २० बेपत्ता

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरो गएको कैयौं दिनपछि पनि उद्धारकर्ताले बेपत्ता २० जनाको खोजी जारी राखेका छन्।...

रुबी भ्यालीको पहिरोमा पुरिएकाहरुको खोजी जारी

धादिङ, ३० पुस । धादिङको रुबी भ्याली गाउँपालिकामा बाटो खन्नेक्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको अवस्था अझै अज्ञात छ । पहिरामा पुरिएर बेपता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । उनीहरुको […]

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापान । जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ । जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी […]