सत्तारुढ नेकपा एमालेभित्रको कचल्टिँदो विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन हुने भएको छ । केपी ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भएको भन्दै त्यसको कार्यान्वयनका लागि कार्यदल बनाउन लागिएको हो ।विगतको अभ्यास हेर्ने हो भने कार्यदलको प्रतिवेदन र सुझावलाई अध्यक्ष केपी शर्मा ओलीले नै कार्यान्वयन गर्ने गरेको पाइँदैन । दृष्टान्तका लागि– एमसीसी सम्बन्धी कार्यदलको रिपोर्ट होस् या गत भदौमा पार्टीभित्रको विवाद समाधानका लागि स्थायी कमिटीमा बुझाइएको कार्यदलको प्रति