बुलबुले ताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र ।

सम्बन्धित सामग्री

बुलबुले ताल

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य ।

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा - Nepal Japan

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जान

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

जीर्ण बन्यो बुलबुले ताल र उद्यान क्षेत्र

सुर्खेत भन्ने बित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भित्रको सौन्दर्ययतालाई गिज्याइरहेको छ ।

बुलबुले तालमा आकर्षण बढ्दै

कैलालीको घोडाघोडी नगरपालिका १० मा रहेको बुलबुले ताल हिजोआज निकै आकर्षक बन्दै गएको छ ।

सफा भयो ‘बुलबुले ताल’

वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थियो।...

बुलबुले ताल स्तरोन्नतिमा ढिलाइ

सुर्खेत उपत्यका नगर विकास समितिले आर्थिक वर्ष २०७४/७५ मा २० वर्षे बुलबुले उद्यान गुरुयोजना तयार पार्‍यो । बुलबुलेमा पूर्वाधार निर्माणलाई समेटेर विभिन्न २२ वटा योजना समेटिएको गुरुयोजना बने पनि अझै अधिकांश योजना अधुरै छन् ।

मेरो भ्रमणः मनको आनन्द

साँच्चिकै बुलबुले तालमा प्रवेश गर्नेबित्तिकै सुन्दरताले मन तान्यो। जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको रहेछ। काँक्रे विहार जतिकै त्यहाँ पनि पर्यटकहरूको घुइँचो थियो।...

फराकिलो बनाइँदै बुलबुले ताल

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ।

सुर्खेतमा बुलबुले ताल, फोटो

रमेश रावल/मेघराज खड्का सुर्खेत : सुर्खेतमा बुलबुले ताल, लाइगो माया लेउ चिनो रुमाल बन्धकी फिल्मको यो गीतमा भनिएजस्तै सुर्खेतको बुलबुले ताल सुन्दर छ। बुलबुले ताल समुन्द्री सतहबाट करिब ६५७ मिटरको उचाइमा अवस्थित छ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको बुलबुले ताल जमिनमुनिबाट बुलबुल गर्दै प...