सफा भयो ‘बुलबुले ताल’

वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल सरसफाई गरिएको छ। लामो समयदेखि फोहोरको थुप्रोले भरिएको तालको शनिबार सरसफाई गरिएको हो। ६ वर्षअघिदेखि तालमा डुंगा प्रयोग नहुँदा फोहोरको डंगुरले भरिएको थियो।...