जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरुले सत्ताको लागि मरिहत्ते नगरेको स्पष्ट पारेका छन् । बरु, आफूहरुले मधेशको माग पूरा गर्ने प्रयास गर्दाखेरि पार्टी फुटको संघारमा पुगेको भने स्विकारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तपाईँको पार्टीपनि सत्ताको कारणले […]