माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्र पुरुष

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले

सम्बन्धित सामग्री

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ । निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ । यसबारे सत्ता साझेदार दलहरुको साझा धारणा आइसकेको छैन । तर, माओवादी केन्द्रले पुरुष राष्ट्रपति […]

समानुपातिकतर्फ कर्णालीमा १५ महिला एक पुरुष (सूचीसहित)

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।

माओवादीले टुङ्गाे लगायाे १४ समानुपातिक सांसदको नाम

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो । माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :खस/आर्य पुरुष हितराज पाण्डेखसआर्य महिलाविमला सुवेदीज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा  आदिवासी जनजाति महिलादुर्गा राईमिना तामाङउर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ  मधेसी/महिला मिना यादव र उमरावती देवी यादवदलित पुरुष रणेन्द्र बराली द...

यी हुन् माओवादीका १४ समानुपातिक सांसद

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फको १४ सांसदको नाम टुंगो लगाएको छ। शनिबार बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो। माओवादीले १४ जनामध्ये १२ महिला र २ जना पुरुष छानेको छ।

माओवादीले टुंग्यायो समानुपातिकका १४ सांसद, पुरुषमा हितराज र रणेन्द्रमात्र

२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची आदिवासी जनजाति महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज […]

माओवादीले आयोगमा बुझायो १४ समानुपातिक सांसद : को को परे ?

माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ । आदिवासी महिलातर्फ : १ दुर्गा राई२ मीना तामाङ३ उर्मिला माझी पौडेल४ छिरिङ ल्यामु लामा तामाङखस आर्य पुरुषतर्फ : ५ हितराज पाण्डेखस आर्य महिलातर्फ :६ ज्ञानु बस्नेत सुवेदी७ विमला सुवेदी८ नारायणी शर्माथारु महिलातर्

माओवादीका २२ हजार २७९ उम्मेदवार, कुन पदमा कति ? (सूची)

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्य

झापाका अधिकांश पालिकामा प्रमुख/उपप्रमुख नै पुरुष

सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको प्रमुख/उपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै प्रमुख/उपप्रमुखमा उम्मेदवार बनाएको हो । नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख/उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश  पालिकामा उपप्रमुख/उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको

वडाध्यक्षमा समेत पुरुष हावी : ८२ उम्मेदवारमा १ महिला

म्याग्दी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन्।म्याग्दीका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारहरूमा प्रमुख पदमा एकजना पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा एकजना महिला मात्र समेटिएकी छन्।१ नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन्। यी ४५ वडाका लागि आज शुक्रवारसम्म जिल्लामा नेकपा एमालेले ४३, नेपा

एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

काठमाडौं । समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् । निर्वाचन आयोगले...