राष्ट्रपतिको हातबाट टीका लगाउन पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टीका लगाइदिएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवासमा सर्वसाधारण, तस्वीरहरू

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्।  विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।&

राष्ट्रपतिको हातबाट टीका लगाउन पुगे उच्च पदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरसहित)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई बडादशैँकाे टीका लगाइदिनुभएको छ । आज बुधवार शितल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनुभएको हो ।  राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काेइराला, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रत...

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन्। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो।राष्ट्रपतिका हातबाट टीका थाप्न पुगेका सर्वसाधारण तस्वीरमाः

राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिइन् दशैंको टीका

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् । इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।