दार्चुला तुइन प्रकरण: घटना एसएसबीको उपस्थितिमै भएको छानबिन समितिको निष्कर्ष

छानबिन समितिले एक महिनाको अध्ययनपछि बुझाएको प्रतिवेदनमा धामीको परिवारलाई क्षतिपूर्ति दिलाउन भारतसँग कुटनीतिक पहल गर्न सिफारिस गरेको छ ।

सम्बन्धित सामग्री