संसदको कार्यकालसम्बन्धी विधेयकमाथि छलफल सुरु

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव ९विधेयक० राखेपछि सामान्य छलफल सुरु भएको हो । आइतबारको पहिलो  बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गरेका थिए ।प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नस

सम्बन्धित सामग्री

महाअभियोगप्रति एमालेको धारणाः बदनियत राखेर समितिमा पठाइँदैछ

काठमाडौँ-  नेकपा एमालेले संसदको कार्यकाल सकिने बेलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउनु बदनियतपूर्ण भएको जिकिर गरेको छ। संसदमा सत्ता गठबन्धनले दर्ता गरेको महाअभियोगबारे पाँच महिनापछि छलफल सुरु गरेपछि विपक्षी एमालेले सत्ता गठबन्धनको नियममाथि औंला उठाएको हाे। राणालाई अभियोग लगाएर त्यसलाई बिना निष्कर्ष छाड्ने रणनीतिका साथ छानबिन समितिमा पठाउन लागिएको एमाले सांसदहरूले […]