आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ अंकले घटेको छ । परिसूचक एकल अंकले घटेर २०६०.५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ०.३७ प्रतिशतले घटेको हो । यसक्रममा आज २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज ४ समुहमा सुधार आएको छ । बैंक, होटल र टुरिजम, निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहमा सुधार आएको हो। यीमध्ये होटल समूह २९ अंकले बढेको छ भने उत्पादनमुलक समूह २२ अंकले बढेको छ । यस्तै व्यापार समुह ४१ अंक घटेको छ । यस्तै जीवन