रुस–युक्रेनबीच खाद्यान्न निर्यात सुचारु गर्ने सम्झौता

काठमाडौँ – रुस र युक्रेनले खाद्यन्न निर्यात सुचारु गर्ने सहमति गरेका छन् । दुई पक्षका प्रतिनिधिहरु बिच टर्कीको इस्तानबुलमा भएको छलफलमा कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने सहमति भएको हो ।त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे । सम्झौता गरिँदा एक अर्काको झुण्डलाई पृष्ठभूमिमा राख्ने परम्परा पनि पालना गरिएन । […]

सम्बन्धित सामग्री

खाद्यान्नको निर्यात खुलाउन रुस–युक्रेनबीच सम्झौता, खाद्यान्नको भाउ घट्ने आशा

रुस र युक्रेनले कृष्ण सागरमा रहेको युक्रेनी बन्दरगाहबाट खाद्यान्न निर्यात पुनः सुचारु गर्ने विषयमा सम्झौता गरेका छन् ।  दुई युद्धरत पक्षधरका प्रतिनिधिहरु यस विषयमा छलफलको लागि टर्कीको इस्तानबुल पुगेका थिए । त्यहाँ उनीहरुले सहमतिमा अलग अलग रुपमा हस्ताक्षर गरे । उनीहरु एउटै टेबलमा बसेनन् । न त सम्झौता सम्पन्न भएपछि हात मिलाउने कार्यक्रम नै भयो । युद्ध मोर्चामा लडिरहेका मुलुकका प्रतिनिधि भएकाले यस्तो कदम उठाइएको बुझिएको छ । दुई पक्षीहरूबीच कायम गहिरो शत्रुता र अविश्वासलाई देखाउने संक