काठमाडौं : स्याङ्जा २ मा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार धनराज गुरुङ ले ११ हजार ९ सय २० मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पद्मा अर्यालले ९ हजार ५ सय २० मत पाएर पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत पाएका छन्।यस्तै स्याङ्जा २ (२)मा पनि कांग्रेसका उम्मेदवार भोजराज अर्याल १३ हजार ८४७ सहित अग्रस्थानमा रहेका छन् भने एमालेका मोहन रेग्मी ११ हजार १ सय ९५ मत सहित पछ्याइरहेका छन्। स्याङ्जा