काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक संसदमा देखिनै छाडेको बताएका छन्। आइतवार प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै प्रचण्ड संसदमा झलकझुलुकमात्र देखिने गरेको बताएका हुन्।
पन्तले प्रधानमन्त्री प्रचण्ड अन्तिमपटक बालुवाटारकको छेउछाउ देखिएकोले संसदमा बुझाउनसमेत आग्रह गरे। 'सभामुख महोदय, नागरिकताको नाम पुष्पकमल दाहाल। चलनचल्तीको…