भारतको नयाँदिल्लीमा १५ औं गणतन्त्र दिवस मनाइएको छ । अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको आयोजनामा गणतन्त्र दिवस मनाइएको हो । दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिका अध्यक्ष बेल बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका दिल्ली राज्य सचिव अटल परियार, निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी महासचिव चक्र बहादुर मलाती , उपमहासचिव आरबी खड्कासहित नारायण बिक, केन्द्रीय सदस्य अर्जुन दयाललगायतको सहभागिता रहे