काठमाडौं : पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूविरुद्ध सुनियोजित, भ्रमपूर्ण र चरित्रहत्या गर्ने समाचार प्रकाशन गरिएको भन्दै प्रेस काउन्सिलका सदस्य प्रधानसम्पादक रहेको पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेका छन्।
पटक पटक उक्त पत्रिकाले आफूविरुद्ध भ्रामक समाचार प्रकाशन गरेको भन्दै अध्यक्ष आचार्यले सोमबार राजधानी ...