एडिडासका ब्रान्डेड टिसर्ट बच्चाको भेस्ट र कट्टुको नाममा आयात, राजश्व विभागले समात्यो

नेपाली बजारमा पाइने विदेशी ब्रान्डका महँगा कपडा भन्सारबाट भने अर्कै नामबाट आउने गरेको पाइएको छ। नेपाली बजारमा महँगा ट्यागमा पाइने त्यस्ता कपडाहरु भन्सारमा भने बच्चबच्चीले लगाउने सामान्य कपडा घोषणा गरेर ल्याउने गरेको पाइएको छ।

सम्बन्धित सामग्री

रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

रसुवा - रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेकाे छ ।  नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स...

रसुवा भन्सारले उठायो चार अर्ब ३३ लाख राजश्व

रसुवा (नेस) । रसुवा भन्सार कार्यालय ले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । आयातीत साना ठूला सवारी साधन, हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ताचम्पल, बच्चाको खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता अन्य सामग्री रहेका छन् । यस वर्ष भन्सारले […]