ओमिक्रोन भेरिएन्टको जोखिममा नेपाल पनि, हङकङबाट आउने क्वारेन्टाइन बस्नैपर्ने

काठमाडौं : दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ (ओमिक्रोन) भेरियन्ट ‘बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन्।अहिलेसम्मकै खतरनाक भेरिएन्ट भनेर वैज्ञानिकहरूले बताइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन बैठक बसेर यसलाई 'भ्यारिएन्ट अफ कन्सर्न भनेर वर्णनसमेत गरिसकेको छ।यो भेरियन्ट देखा परेपछि, विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।विश्वले दक्षिण अफ्रिकी देशहरूको आवतजावतमा प्रतिबन्ध लगाइसकेको

सम्बन्धित सामग्री

नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरी प्रवेश अनुमति दिने निर्णय गरिएको हो ।  खोपको पूर्ण मात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड&

कोरोना त्रासका बीच नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ– कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरेको हो । खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली […]

काेभिड त्रासका बीच नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं - कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै विदेशबाट नेपाल प्रवेशमा कडाइ गरेको सरकारले त्यसलाई सहज बनाउने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरिएको हो ।   खोपको प…

६७ देशबाट आउँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

३ पुस, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित […]

११ मुलुकबाट नेपाल आउँदा १० दिन क्वारेन्टाइन अनिवार्य

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी)र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो […]